काठमाडौं– प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र सो कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांश नियामक निकायबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय