काठमाडौं– नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य घटेको छ । बुधबार ८९ हजार आठ सयमा कारोबार भएको सुन बिहिबार ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार २०० सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ ।

बुधबार ८९ हजार ३५० मा कारोबार भएको तेजाबी सुन प्रतितोला ६०० ले घटेर ८८ हजार ७५० मा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला एक ३३५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय