काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयरको मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रतिकित्ता एक हजार ४४० मा मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय