काठमाडौं– सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको कमाइबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश गरी कुल ९.५९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको मंगलबार सम्पन्न सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तातिव लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय