काठमाडौं– शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशबापतको सेयर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीको डिम्याट खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय