काठमाडौं– ललितपुरको बालकुमारीमा आक्रोशित बेरोजगारले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी लगाइदिएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) लाई लिएर आन्दोलन गरिरहेका बेरोजगारले रिङरोडमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् । उनीहरुले ज्वालालाई निकालेर बा २ झ ५८६१ नम्बरको गाडीमा आगो झोसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय