काठमाडौं– आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका छन् । यो चालु आर्थिक वर्षका लागि प्रस्तुत बजेटको तुलनामा १ खर्ब ९ अर्बले कम हो ।

चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय