काठमाडौं– आइतबार काठमाडौंको बजारमा सुन प्रतितोला १६०० रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार तोलाको १ लाख ४१ हजार २०० रुपैयाँ रहेकोमा आइतबारका लागि १ लाख ४२ हजार ८०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएकामा आइतबारका लागि १ लाख ४२ हजार १०० रुपैयाँ मूल्य तोकिएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला १८०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय