काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थादुवारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामि साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय