काठमाडौं– २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको मिति तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त परीक्षा २०७८ जेठ १३ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार जेठ १३ गते सुरु हुने परीक्षा जेठ २४ गते सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय