काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरुलाई प्रदान गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर १४ गते शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसमा नगद लाभांशमा लाग्ने कर पनि समावेश छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीको खातामा जम्मा हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय