काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

मंसिर १६ गते बसेको लघुवित्त सञ्चालक समिति बैठकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय