काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–८१ सम्मको मुनाफाबाट सेयरधनी बोनस सेयर दिने भएको छ ।

मंसिर २४ मा सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि कम्पनीका सेयरधनीले घोषित बोनस सेयर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय