काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २०० र चाँदी प्रतितोला ६५ सस्तिएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ५४ हजार २०० मा कारोबार भएकामा आज प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएकामा आज १ हजार ८६० मा किनबेच हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय