काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् ।

संस्थाको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले खतिवडालाई सीइओ पदमा नियुक्त गरेको हो ।

बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय