काठमाडौं– राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो।
कम्पनीले गत आव ०७६/७७ बाट नाफाबाट कायम चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे।
प्रस्तावित बोनस कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।