काठमाडौं– जीवन बिमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभामा अध्यक्ष सिंहले आर्थिक वर्ष २०७५/७६ मा कुल बिमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बढेर ८०५.०५ करोड रुपैयाँ पुगेको जानकारी दिइन् ।

सो वर्ष कम्पनीले ३५ करोड खुद मुनाफा आर्जन गरेको सभामा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, अर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बढेर २.६८१ करोड रुपैयाँ पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय