महोत्तरी– जिज्ला सदरमुकामको जलेश्वर बजारमा नक्कली नोटको बिगबिगी बढेको छ ।

एकसाथ पाँच वटा एउटै नम्बरको एक हजार दरका जाली नोट बरामद भएपछि यस्ता नोटको कारोबार बढेको खुलासा भएको हो ।

महोत्तरीको ६ वटा सीमावर्ती पालिकाको बजारमा अहिले जाली नोटको कारोबार तीव्रगतिमा बढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय