वीरेन्द्रनगर– सुर्खेत चेम्बर अफ कमर्सका उद्योगतर्फका उपाध्यक्ष खगेन्द्र थापाको निधन भएको छ । कर्णाली प्रदेश चेम्बरका अनुसार थापाको शनिबार बिहान निधन भएको हो ।

‘सुर्खेत चेम्बर अफ कमर्सका उद्योग उपाध्यक्ष खगेन्द्र थापाको आज विहान दुःखद निधन भएको खबरले मर्माहत भएका छौं । मृतकको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’ चेम्बरले आफ्नो फेसबुक वालमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय