काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडले रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ४ र वडा नं. ५ मा घुम्ती बिमा सेवा कार्यक्रम सञ्चालन गरेको छ ।

बिमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा स्थानीय स्तरबाट व्यापक जनसहभागिता रहनुका साथै कृषि तथा पशुपन्छी बिमालेखहरु जारी गरिएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय