काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको माघ १७ गते सम्पन्न सञ्चालक समिति बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाद्वारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय