हाम्रोबारे

आर्थिक पेज डट कम पत्रकारिता र मिडिया मार्केटिङमा अनुभवी व्यक्तिहरुद्वारा प्रवर्द्धित आर्थिक विषय केन्द्रित समाचार, विचार, विश्लेषण तथा विविध जानकारी प्रवाह गर्ने विद्युतीय प्लेटफर्म हो । यसले व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जीवनमा प्रभाव पार्ने तथा सार्वजनिक चासोका सबै विषयलाई उत्तिकै प्राथमिकताका साथ समेट्नेछ ।

हामी मूल्यमा आधारित पत्रकारिता र सभ्य एवं शिष्ट आलोचनामा विश्वास गर्छौं । आर्थिक पेज डट कममा प्रकाशित सामग्रीमाथि शिष्ट भाषामा गरिएका टिका–टिप्पणी र आलोचनालाई पाठको रुपमा लिनेछौं ।

एसवाइएन मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक पेज डट कम

सम्पादक: संजीव न्यौपाने

प्रबन्ध सञ्चालक: यदुप्रसाद दवाडी

कानुनी सल्लाहकारः विमल सुवेदी

मार्केटिङ: जयराम केसी, अशोक राजकर्णिकार

 

ठेगाना

बूढानीलकण्ठ–४, काठमाडौं ।
फोन :  ०१–४३७११०३
इमेल : [email protected]

ताजा समाचार

लोकप्रिय