काठमाडौं– हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित उक्त लाभांश बिमा समितिको स्वीकृती तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय