काठमाडौं– सुधन गुरुङले राजीनामा दिएपछि मन्त्रीबिहीन हुन पुगेको गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नै हेर्ने भएका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्री मातहत नै रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर