काठमाडौं– सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी साउनदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँले बढ्ने जानकारी दिएका हुन् ।

कर्मचारीले अहिले खाइपाई आएको महँगी भत्ता यथावत राखिएको पनि उनले सो अवसरमा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय