काठमाडौं– सरकारले उधारो कारोबारसम्बन्धी कानुन एक वर्षभित्रै बनाएर लागू गर्ने भएको छ ।

लामो समयदेखि निजीक्षेत्रले माग गर्दै आएको कानुन आगामी आर्थिक वर्षभित्रै तर्जुमा गरी कार्यान्वयन गर्ने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट भाषणको क्रममा बताएका छन् ।

उधारो असुली ऐन नहुँदा ठगी र भुक्तानीमा ढिलाइ बढ्दै गएको व्यवसायीको गुनासो छ । यो ऐनले नगद प्रवाह सहज भई व्यावसायिक क्रियाकलाप बढ्ने उनीहरुको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय