काठमाडौं– नेपाली बजारमा मंगलबारको तुलनामा बुधबार सुनको मूल्य केही घटेको छ । चाँदीको भाउ भने बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको हो। सोही परिमाणको चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३२६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय