काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यावसायिक घराना प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको छ।
उनलाई ठगीको आरोपमा छानबिन गर्न पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

नेकपा (एमाले)का पूर्वसांसदसमेत रहेका भट्टचनलाई ब्युरोले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई रेमिटेन्स सम्बन्धी ठगी कसुरमा पक्राउ गरिएको जनाइएको छ ।

भट्टचलनविरूद्ध पहिल्यै मुद्दा परे पनि अहिलेसम्म अनुसन्धान नभएको प्रहरीको भनाइ छ । उनीमाथि सहकारी ठगीको आरोप समेत लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय