काठमाडौं– भदौ २३ को जेनजी आनदोलनपछि गठित सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका महावीर पुनले म्याग्दीबाट चुनाव लड्ने भएका छन् ।

उनले मंगलबार बिहान म्याग्दीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराइसकेका छन् ।

पुनले राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पुनले उम्मेदवारी दर्ता गर्नुअघि शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय