काठमाडौं– धादिङको चरौंदीनजिकै सोमबार राति भएको यात्रु बस दुर्घटनामा घाइते हुने व्यक्तिहरुको पहिचान खुलेको छ । उद्धारकर्मीले संकलन गरेको नामावलीअनुसार घाइतेमध्ये दुईजना विदेशी छन् । मृतकको पहिचान खुल्न अझै बाँकी छ ।

राति करिब साढे १ बजे माछापुच्छ्रे ट्राभल्सको ग १ ख १४२१ नम्बर बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको थियो । उक्त घटनामा १८ जनाको निधन भइसकको छ ।

उक्त बस पोखराबाट ४३ यात्रु बोकेर हिँडेको र मुग्लिनबाट २ या ३ जना जना चढेको बुझिएको छ ।

घाइतेहरुको नामावली :

१. संगम मल्ल, वर्ष १९, सल्यानटार–धादिङ
२. मेरी रेड (महिला), वर्ष २६, न्युजिल्यान्ड
३. प्रमिला भट्टराई बास्तोला, (महिला) वर्ष ५३, पोखरा
४. विवेक वास्तोला वर्ष ४०, पोखरा
५. लम्सङ गोले लामा (महिला), वर्ष ४८, बौद्ध
६. लि लि याभ, वर्ष १२, चीन
७. मानबहादुर थापा, वर्ष ४४ तनहुँ
८. सुनिल मल्ल, वर्ष १८, तनहुँ
९. घनश्याम सुवेदी, वर्ष ४५, ठेगाना नखुलेको
१०. डम्बरबहादुर विक वर्ष ४६, स्याङ्जा, फेदीखोला
११. युनिक पौडेल, वर्ष ३५, कास्की, पोखरा
१२. कृष्ण तिवारी वर्ष २५, पूर्वी नवलपरासी
१३. सलिना परियार, वर्ष १९
१४. याङ्जी शेर्पा, वर्ष ३५ महिला
१५. राजेन्द्र विशंखे, वर्ष ४०, धुनिवेसी, धादिङ
१६. चन्द्र फुयाल, वर्ष २३, गोकर्ण, काठमाडौं
१७. सोनाम गुरुङ, वर्ष २०, पोखरा
१८. प्रदिप लामिछाने, वर्ष २२, लेखनाथ, कास्की
१९. सचिन्द्र सुनार, वर्ष २६, फेदिखोला स्याङ्जा
२०. स्वर्णीमा खत्री, वर्ष २७, महिला– कपन, काठमाडौं
२१. विवेक मानन्धर, वर्ष ३० विर्तामोड, झापा
२२. पूजा फुयाल, वर्ष २८, गोकर्ण, काठमाडौं
२३. सुकमाया श्रेष्ठ, वर्ष २८, व्यास, तनहुँ
२४. सदीक्षा हमाल, वर्ष १९, महिला, शुक्लागण्डकी, तनहुँ
२५. सोमप्रसाद मल्ल, वर्ष ४५, तनहुँ
२६. नुर्बु पाल्देन, वर्ष ५०, बौद्ध काठमाडौं
२७. राजेश कुँवर वर्ष ३३, वालिङ, स्याङ्जा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय