वेलिङटन– न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छिन् । उनले नियमित पत्रकार सम्मेलनमा बिहेको कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिइन् ।

मानिसहरुको बढी भिडभाड हुने बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम हाललाई स्थगित गर्न सुझाव समेत दिएकी छिन् । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन समेत सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय