काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १७.८१ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाद्वारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय