काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा. नवराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले ५१ हजार रुपैयाँ पुरस्कार रकम बराबरको चेकका र सम्मानपत्र लम्साललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

साहित्यकार लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदरस्वरुप बैंकले उनलाई सो पुरस्कारबाट सम्मान गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय