काठमाडौं– तोलाको १ लाख ९७ हजार रुपैयाँ नाघिसकेको सुनको मूल्य पुनः १ लाख ९० हजारभन्दा तल ओर्लेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६०० कायम भएको जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय