काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य केही घटेको छ । यस दिन सुनको प्रतितोला १ हजार ४०० र चाँदीको प्रतितोला ४५ रुपैयाँले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँ र चाँदीको प्रतितोला ३ हजार १५ रुपैयाँ तोकेको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यस दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय