काठमाडौं– शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको छ।

पुस १ गते सम्पन्न कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय