काठमाडौं– बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्।

शाहले आइतबार दिउँसो आजैबाट लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।
शाह फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।

बालेन आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।

रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा जाँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय