काठमाडौं– सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगको प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो । सरकारले सोही सिफारिस बमोजिम तीन दिन बिदाको निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय