काठमाडौं– सोमबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९१ हजार आठ सयमा कारोबार भएकोमा सामेबार तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय र तेजावी सुन ९१ हजार एक सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २३० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय