काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बुधबार प्रतितोला ५०० ले बढेको लागेको छ ।

मंगलबार प्रतितोला ९२ हजारमा कारोवार भएको छापावाला सुन बुधबार तोलामा ५०० ले बढेर ९२ हजार ५०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन यसदिन ९२ हजार मूल्य निर्धारण भएको छ ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदी तोलामा एक हजार २४५ मा कारोवार भएको थियो । बुधबार चाँदी तोलामा एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय