काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई ललितपुरको कुमारीपाटीस्थित वन डे थ्रिडी आर्ट रेस्टुरेन्टमा छुट हुने भएको छ । बैंक र रेस्टुरेन्टबीच सिटिजन्सका कार्डबाहक तथा मोबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई उक्त रेस्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारी भएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले एक सय नौ शाखा, ९८ एटिएम र एक सय सात शाखारहित एकाइमार्फत सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय