काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७०० र चाँदीको मूल्य ३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालमा पनि त्यसको प्रभावस्वरुप मूल्य घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय