सम्पादकीय नीति

तथ्यगत समाचार र सन्तुलित विचार हाम्रो सम्पादकीय नीतिको आधारस्तम्भ हो । सूचनाको विश्वसनीयतालाई हामी प्राथमिकताको पहिलो नम्बरमा राख्छौं । देश र जनताको हित हुने मुद्दाबाहेक हामी कुनै पनि स्वार्थ समूहबाट प्रेरित वा प्रभावित हुने छैनौं । आर्थिकपेज डटकमको मूल ध्येय सूचना प्रवाह मात्रै नभएर त्यसको प्रभावकारिता पनि हुनेछ । हामी हरहमेसा मुलुकको चौतर्फी समृद्धि र नागरिकको खुसीलाई निर्देशक सिद्धान्त मानेर कार्यसम्पादन गर्नेछौं ।

आवाजविहीनको आवाज बन्नुपर्ने पत्रकारिताको आधारभूत कर्तव्यप्रति पनि हामी उत्तिकै सचेत र संवेदनशील छौं ।

ताजा समाचार

लोकप्रिय