म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको […]