काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २ सयले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २०० कायम भएको छ ।

आइतबार सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय