काठमाडौं– विवेकशील साझा पार्टीका तर्फबाट ललितपुर महानगरको मेयरमा समेत प्रतिस्पर्धा गरेका नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ बाट निधन भएको छ ।

महर्जनको सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई एक साताअघि कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय