काठमाडौं– भोजपुरको रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माणाधीन पुल भाँचिएको छ ।

पाँच करोडभन्दा बढी लागतमा उक्त पुल निर्माण भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय