काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १०० ले घटेको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९० हजार ६०० र तेजावी सुन ९० हजार १०० मा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि घटेका छन् । यस दिन चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय