काठमाडौं– काठमाडौंस्थित अमेरिकी राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ ।

बिहीबार अन्तर्वार्ताका लागि महाराजगञ्जस्थित दूतावास बोलाएको सन्दिपलाई भिसा दिन दूतावासले पुनः इन्कार गरेको हो ।

यसअघि ९ जेठमा पनि दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीपले टी–२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र समेत पठाएको थियो ।

सरकारको आग्रहलाई पनि दूतावासले अस्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय