काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ९०० र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९४ हजार ८०० र एक तोला असली चाँदी ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय